माओवादी केन्द्र भुमिकास्थानद्वारा सुभकामना–प्रदान कार्यक्रम सम्पन्न

बाबुराम खनाल अर्घाखाँची नेकपा माओवादी केन्द्र भुमिकास्थान नगरकमिटीको आयोजनामा आज ढाकाबाङ्गको पिपलनेटामा नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, छठ पर्व र नेपाल सम्वत् का शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एबम माओवादी केन्द्रका केन्द्रिय सदस्य सरस्वती न्यौपानेले सोही अबसरमा सुभकामना व्यक्त गर्दै सबै पार्टी पंक्तिलाई ३ महिने अभियानले थप उर्जा दिएको बताउनु भयो । नेतृ न्यौपानेले आउदै गरेका पर्वले अझै जनता र पार्टीको सम्बन्ध राम्रो गराउन सफल हुने भन्दै जनतामा पार्टीको आकर्षण बढेको बताउनु भयो । कार्यक्रममा नगर प्रमुख झबिलाल थापाले सुभकामना व्यक्त गर्दै पार्टी र नगर पालीको सम्बन्ध सधै सकारात्मक भएको भन्दै नगरको बिकास निर्माणको काममा सबै एक भयर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा पार्टी केन्द्रिय सदस्य ठाकुर कुमार बिक किसोर,छ्म कुमारी खनाल चिनारी,नगर उपप्रमुख बालकृष्ण बन्जाडे,प्रदेश सदस्य ठाकुर सौराग, बाबुराम खनाल लगायतका पार्टी नेता हरुले सुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम नगर अध्यक्ष नरेन्द्रमान मुखियाको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विभिन्न तहका पार्टी नेता,कार्यकर्ता, जनप्रतिनिधि हरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरूद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

शिक्षकले नै एमबीएसको प्रश्नपत्र ‘आउट’ गरेको खुलासा

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

आज हरिशयनी एकादशी मनाइँदै

ठूलो पानी पर्ने क्रम घट्दै

- Advertisement -spot_img
-Advertisement-spot_img