एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाण्डौ खेल्दै

समाचार सारांश
Auto Generated by AI
  • नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज त्रिवि क्रिकेट रंगशालामा दुई वटा खेल हुँदैछन्।
  • पहिलो खेलमा दिउँसो साढे १२ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ।
  • दोस्रो खेलमा बेलुका ५ बजे विराटनगर किङ्ग्स र काठमाण्डौ गोर्खाज आमनेसामने हुनेछन्।

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई वटा खेल हुँदैछन् ।

त्रिवि क्रिकेट रंगशालामा आजको पहिलो खेल दिउँसो साढे १२ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच हुँदैछ । लुम्बिनी ३ खेलमा २ मा जीत र १ मा नतिजाविहीन हुँदै ५ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

४ खेल खेलेको जनकपुर २ खेलमा जीत र २ खेलमा हारसहित चौथो स्थानमा छ ।

यस्तै आजको दोस्रो खेल बेलुका ५ बजे विराटनगर किङ्ग्स र काठमाण्डौ गोर्खाजबीच हुनेछ । विराटनगर ४ खेलमा २ जीत र २ मा हारसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।

काठमाण्डौ २ खेलमा १ मा जीत र १ खेलमा हारसहित सातौँ स्थानमा छ । अहिलेसम्म सबै टोलीले कम्तीमा २ वटा खेल खेलिसकेका छन् । पोखरा एभेन्जर्स लगातार तेस्रो हारसहित तालिकाको पुछारमा छ ।

आठ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरको तल्ला पाकुमा कात्तिक २० देखि खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनायाे

पोखरालाई हराउँदै लुम्बिनी एनपीएलको शीर्षस्थानमा

त्रिवेणीद्वारा राज्यलाई १ वर्षमै १२ लाख २० हजार बढीको योगदानः शेयर सदस्यलाई ५.६७ प्रतिशत लाभांश, ऋणी र नियमित बचतकर्तालाई पनि बोनस

सर्वोच्चका प्रस्तावित ४ न्यायाधीश विरुद्ध ९ उजुरी

- Advertisement -spot_img
-Advertisement-spot_img