चीनले अफगानिस्तानका लागि राजदूत नियुक्त ग¥यो

चीनले अफगानिस्तानका लागि राजदूत नियुक्त गरेको छ । सन् २०२१ मा तालिबान सत्तामा आएपछि अफगानिस्तानमा राजदूत नियुक्त गर्ने चीन पहिलो देश बनेको छ ।

तालिबानले झाओ जिङको नियुक्ति अन्य देशहरूलाई आफ्नो सरकारसँग सम्बन्ध स्थापना गर्ने सङ्केत भएको बताएको छ । अन्य कुनै देशले तालिबान सरकारलाई मान्यता दिएका छैनन् ।

अफगानिस्तानमा मानव अधिकार उल्लङ्घनका घटना भइरहेको भनेर तालिबानको आलोचना भइरहेको छ ।

तालिबान सरकारसँग वार्ता शुरु गर्ने देशमध्ये चीन पनि एक हो । चीनको परराष्ट्र मन्त्रालयले अफगानिस्तानसँग वार्ता र सहयोगलाई अगाडि बढाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

संघर्षबाट सफलताको शिखरसम्म: तेजकुमारी र उषाको प्रेरणादायी यात्रा

विश्वकप फुटबलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img