नक्कली शरणार्थी प्रकरणमा प्रमाण पुष्टि भएसम्म सबैलाई कारबाही गर्नुपर्छ : प्रदीप ज्ञवाली

कास्की – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा प्रमाण पुष्टि भएसम्म सबैलाई कारबाही गर्नुपर्ने बताउनु भएकाे छ ।

प्रेस चौतारी कास्कीले बिहीवार आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले शरणार्थी प्रकरणमा जोडिएकालाई छानबिन गरेर कारबाही गर्नुपर्ने बताउनु भएकाे हाे ।

उहाँले एमालेले शरणार्थी प्रकरणमा जाेडिएकालाई कारबाही गरे पनि कांग्रेसले संरक्षण गरेकाे आराेप समेत लगाउनु भयाे । उहाँले भ्रष्टाचार जुनसुकै तहबाट भए पनि निष्पक्ष छानबिन गरेर कारबाही हुनुपर्ने बताउनु भयाे ।

चितवन र तनहुँको मतपरिणामले वर्तमान गठबन्धनको विकल्प एमाले होइन रहेछ कि भनेर सोच्न बाध्य बनाएको ज्ञवालीले बताउनु भयाे । यस्तै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई गम्भीरतापूर्वक हेरेको तर नझस्किएको बताउनु भयाे ।

उहाँले असन्तृष्टि ‘क्यास’ गरे जस्तो राजनीतिमा दीर्घकालसम्म टिक्न सहज नभएको पनि बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

आज हरिशयनी एकादशी मनाइँदै

ठूलो पानी पर्ने क्रम घट्दै

आज २८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

पहाडी क्षेत्रका एक/दुई ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना

- Advertisement -spot_img
-Advertisement-spot_img