टोपबहादुर रायमाझी पार्टीको जिम्मेवारीबाट निलम्बित

काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पार्टीका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ।

बुधबार विज्ञप्ति जारी गर्दै एमाले महासचिव शंकर पोखरेलले राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी दिएका छन्।

सांसद रायमाझीलाई सांसद पदबाट पनि निलम्बन गर्न बुधबारको संसद् बैठकमा समेत आवाज उठेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै