गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले शुक्रबार विश्वासको मत लिने

गौरव त्रिपाठी कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भोलि शुक्रबार विश्वासको मत लिनुहुभएको छ
गण्डकी प्रदेश सभा स्थित एमाले संसदीय दलको कार्यलयमा आज बसेको संसदीय दलको बैठमा मुख्यमन्त्री अधिकारीले सो कुराको जानकारी गराउनु भएको हो ।

३३ जना प्रदेश सभा सदस्यको समर्थन सहित मुख्यमन्त्री बन्नु भएका अधिकारीलाई विश्वासको मत पाउन सहज छ । अधिकारीको पक्षमा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थन छ ।

मुख्यमन्त्री नियुक्त भए लगत्तै राजधानी गएर एमाले अध्यक्ष केपी शर्मा ओलाी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्केनु भएका अधिकारीले विश्वासको मत लिए पछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको छ ।

एमाले श्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्री अधिकारीले नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई भेटेर विश्वासको मत माग्ने तयारी समेत गार्नु भएको छ । सघीय सरकारलाई विश्वासको मत दिएको कांग्रेसले प्रदेश सरकारलाई पनि विश्वासको मत दिएर सहकार्य गर्न मुख्यमन्त्रीले आग्रह गर्ने जनाइएको छ । तर कांग्रेसले भने प्रदेशमा मत दिने वा नदिने भन्ने वारे भोलीनै वस्ने संसदीए दलको वैठकले निणर्य गर्ने संसदीयलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img