निर्वाचित सांसदको शपथ भएपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफलः माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाका निर्वाचित सांसदको शपथ भएपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएको छ ।

पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले प्रतिनिधि सभाका सबै सदस्यको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गरिने र त्यसपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताउनुभएको हो । संसदीय दलको नेताका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको भए पनि शपथ अगाडि नेता चयन गर्ने कुरा प्रक्रियासङ्गत नहुने भएकाले नेता चयनबारे छलफल स्थगित गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री को बन्ने भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले त्यसबारे संसदीय दलको नेता चयन भएपछि मात्रै छलफल हुने बताउनुभयो । गठबन्धनको निरन्तरता सम्बन्धमा भने उहाँले गठबन्धन रहि नै रहेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै