काँग्रेस अर्घाखाँचीको बैठक सम्पन्न, जिल्लाको विकास र समृद्धिका लागि हातेमालो गर्न तयार

अर्घाखाँची । नेपाली काँग्रेस अर्घाखाँचीको समिक्षा बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । विभिन्न ३ वटा महत्वपुर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

वि.पी. स्मृति भवन सन्धिखर्कमा २ दिनसम्म चलेको बैठकलले हालै सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनलाई स्वच्छ, शान्त र भयरहित वातावरण सम्पन्न गराउन महत्वपुर्ण भुमिका खेल्ने निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्र सेवक कर्मचारी, गठबन्धनमा आबद्ध दलका नेता, भातृ संघ÷संगठनका नेता तथा कार्यकर्ता, पत्रकार तथा आम जिल्लाबासिलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

बैठकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदमा निर्वाचित नेकपा एमालेका उम्मेदवारहरु टोप बहादुर रायमाझी, चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरेसँगै देशैभरबाट निर्वाचित जनप्रतिनिधिहरुको सफल कार्यकालको कामना सहित बधाई ज्ञापन गर्ने भएको छ । साथै जिल्लाको विकास एवं समृद्धिमा हातेमालो गर्न काँग्रेस अर्घाखाँची तयार रहेको प्रतिवद्धता व्यक्त गर्ने समेत निर्णय गरेको प्रचार विभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारी दिए ।

गठबन्धनका साझा उम्मेदवारहरुलाई मत प्रदान गर्ने जिल्लाका ६१ वटै वडाका मतदाताहरुलाई धन्यवाद दिन वडा तथा पालिका स्तरमा कार्यक्रम गर्ने निर्णय प्रचार विभाग प्रमुख भुसालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img