ब्यबस्था परिबर्तनको नेतृत्व हामीले नै गरेयौ, अब अवस्था परिवर्तनको नेतृत्व पनि गर्छौ: श्रीपाली

हृदय भुसाल अर्घाखाँची । नेकपा माओवादी केन्द्रका समानुपातिक तर्फका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुशीला शृपाली ठ्कुरीले माओवादी जनयुद्धको जगमा नेपालमा ठुलो राजनीतिक परिवर्तन भएको बताउनु भयो । नेता ठकुरिले देशमा गणतन्त्र,संघियता धर्म निरपेक्षता, जनताका जनप्रतिनिधि द्वारा नयाँ संविधान निर्माण जस्तो प्रमुख राजनीति परिवर्तन माओवादी जनयुद्ध र नेतृत्वमा भएको दाबी गर्नु भएको छ ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज समेत रहनु भएका ठकुरीले अर्घाखाँची जिल्लाका चुनावी प्रचार प्रसार तथा विभिन्न जनभेट कार्यक्रमलाई तिब्रता दिदै भन्नु भयो, हिजो जसरी राजनीतिक परिवर्तनको नेतृत्व हाम्रो पार्टी र हामीहरुले नै गरेयौ, अब त्यसैगरी जनताको अवस्था र जनजीबिका परिबर्तनको नेतृत्व पनि हामीहरुले नै गर्ने बताउनु भयो ।

उम्मेदवार ठुकुरिले हाम्रो समाजमा रहेका अनेकन सामाजिक बिबेदहरुको अन्त्य गरि सभ्य,समतामूलक समाजको निर्माण गरि सुखी नेपाली समृद्ध नेपाल निर्माणको लक्ष्य लाई पूरा गर्ने अभियानका साथमा लागेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै