काङ्ग्रेसको सगठनलाई चलाएमान बनाउन मैले महाधिवेशन प्रतिनिधिमा उमेदवारि घोषणा गरेको छु : बेल्बासे

सुर्य भुसाल, अर्घाखाँची ।

नेपाली काङ्ग्रेस का युवा नेता होमनारायण बेल्बासे सितगङगा नगरपालिका को सिद्दाराबाट क्षेत्रीय प्रतिनिधि मा सर्बसहमत निर्वाचित भऐका नेता हुन ।

बिगत लामो समयदेखि काङ्ग्रेसको राजनीति मा सक्रिय रहेका नेता होमनारायण ले माध्यमिक तहको शिक्षक जागिर छोडेर राजनीति सगै ब्यापार मा लागेका ब्यक्ति हुन होमनारायण लाई क्षेत्रीय प्रतिनिधि मा निर्वाचित गरेका जन्ताले उनलाई महाधिवेशन प्रतिनिधि मा उमेदवारि दिन दवाब दिएपछि होमनाराणय राजनीति मा होमिने सोचका साथ अगाडि बढेको बताउछन ।

सितगङगामा राम्रो पकड बनाउन सफल भएका बेल्बासे युवाहरुका बिचमा लोकप्रिय नेताको छवि बनाएका छन महाधिवेशन प्रतिनिधिका उमेदवार बेल्बासे भन्छन मैले अब फुल टाईम राजनीति गरेर काङ्ग्रेस को सगठनलाई चलाएमान बनाउछु मेरो उदेश्य काङ्ग्रेस लाई बलियो बनाउने अर्घाखाँची जिल्लामा काङ्ग्रेस को चारतारे झन्डा जताततै फहराउने हो मैले सितगङगामा सगठन मजबुद र क्रियासिल बनाउने होमनारायण बेल्बासेको दाबि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै