लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

समाचार सारांश
Auto Generated by AI
  • लगातारको वर्षाले देशका प्रमुख राजमार्ग तथा ग्रामीण सडकहरू अवरुद्ध भएका छन्।
  • कान्ति लोकपथ पूर्ण रूपमा बन्द छ भने पृथ्वी र बीपी राजमार्गमा रातिको समयमा सवारी आवागमन रोकिएको छ।
  • जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ, मेची राजमार्ग र मेची करिडोरमा पनि रात्रिकालीन यात्रामा रोक लगाइएको छ।

काठमाण्डाै – लगातारकाे वर्षाका कारण देशका प्रमुख राजमार्ग तथा ग्रामीण सडकहरू प्रभावित हुन थालेका छन् ।

काठमाण्डौ प्रवेश गर्नेमध्येको एउटा सडक कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ । यस्तै मुख्य दुई सडक पृथ्वी राजमार्ग र बीपी राजमार्ग रातिमा बन्द हुने भएका छन् ।

अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा आज राति ८ देखि भोलि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि चार दिन रातिको समयमा गाडी चलाउन पाइने छैन । मनसुन प्रतिकार्य कमान्ड पाेस्ट काभ्रेको निर्णयअनुसार आजदेखि १२ गतेसम्म बेलुका ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।

लगातारको वर्षासँगै सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डअन्तर्गत सिद्धबाबा क्षेत्रमा निरन्तर पहिरो झरिरहेको छ ।

यसैगरी सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वी नेपालको मेची राजमार्ग र मेची करिडोरमा आज बेलुकी ७ देखि असोज ११ गते बिहान ५ बजेसम्म रातिको समयमा गाडी चलाउन पूर्ण रोक लगाइएको छ ।

झापा, इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने यी सडक खण्ड जीर्ण र जोखिमपूर्ण रहेकाले जिल्ला प्रशासन कार्यालय इलामले अत्यावश्यक बाहेक रातिको यात्रा नगर्न आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

- Advertisement -spot_img
-Advertisement-spot_img