
समाचार सारांश
Auto Generated by AI
- असोज महिनामा अहिलेसम्मकै उच्च २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
- चालू आर्थिक वर्षको तीन महिनामा कुल रेमिट्यान्स २७.२ प्रतिशतले बढेर ७ खर्ब ३ अर्ब ७० करोड पुगेको छ।
- यस अवधिमा १ लाख २१ हजारभन्दा बढीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।
काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा कीर्तिमानी २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । मासिक रूपमा यो रकम अहिलेसम्मकै धेरै हो । यसअघि गएको वैशाखमा २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।


























