सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

समाचार सारांश
Auto Generated by AI
  • सरकारले बिजुलीमा लगाउँदै आएको भ्याट हटाउने तयारी गरेको छ।
  • ऊर्जा र अर्थमन्त्रीबीच भ्याट हटाउने विषयमा सहमति जुटेको छ।
  • मन्त्रिपरिषद्ले निर्णय गरेपछि यो व्यवस्था पूर्ण रूपमा हट्नेछ।

काठमाण्डौ –  सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने भएको छ ।

ऊर्जा मन्त्रालयका अनुसार भ्याट हटाउनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा‍‌‍‍. स्वर्णिम वाग्लेबीच सहमति भएको हो । दुई मन्त्रिबीच हिजो भएको छलफलमा ऊर्जामन्त्री श्रेष्ठले गर्नुभएको बिजुलीको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत हुनुभएको हो ।

अब अर्थमन्त्री वाग्लेले भ्याट हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लैजानु हुनेछ । मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ । सरकारले चालु आर्थिक वर्षदेखि विद्युत् भ्याट लगाउन थालेको हो ।

अहिले घरायसी ग्राहकका लागि ५ प्रतिशत र औद्योगिक तथा अन्य गैरघरायसी ग्राहकका लागि १३ प्रतिशत भ्याट लाग्छ ।

अर्थमन्त्री डा‍‌‍‍.  वाग्लेले चालु आर्थिक वर्षको बजेटमार्फत गर्नुभएको यो व्यवस्थाको चौतर्फी आलोचना भएसँगै सरकारले हटाउने तयारी गरेको हो । समाचार स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

माग र आवश्यकताको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन्छ : नगर प्रमुख श्रेष्ठ

- Advertisement -spot_img
-Advertisement-spot_img