अर्घाखाँची : नेपाली काङ्ग्रेस महासमिति सदस्यका लागी १५ गते निर्वाचन हुने

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेस महासमिति सदस्यको सहमतीबाट टुङ्गो नलागेपछी निर्वाचन प्रक्रियामा जाने भएको छ । जिल्ला कार्यसमितिले बारम्बार सहमतीको प्रयास गर्दा सहमती हुन नसकेपछी निर्वाचनमा जाने तयारी गरिएको कांग्रेस जिल्ला सभापती केशव श्रेष्ठले जानकारी दिए ।

महासमिति सदस्यका लागि कात्तिक १० गते मनोनयन दर्ता गर्ने र १५ गते निर्वाचन गर्ने कांग्रेस जिल्ला कार्यसममितिले निर्णय गरेको छ । बिहिवार बसेको काङ्ग्रेस अर्घाखाँचीको बैठकले सहमतीबाट महासमिति चयन गर्ने बाटो सकिएकाले अबको विकल्प निर्वाचन रहेको निष्कर्ष निकालेको छ ।

सभापति केशव श्रेष्ठको सभापतित्व, जिल्ला सचिव कृष्णप्रसाद खनालको सन्चालनमा सम्पन्न भएको बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, ६ वटा पालिकाका सभापती, क्षेत्रिय सभापतीहरुले आआफ्नो धारणा राखेका थिए । बैठकमा सहमत हुन नसकेपछी निर्वाचनको मिति तोकिएको काङ्ग्रेस प्रचार विभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

संघर्षबाट सफलताको शिखरसम्म: तेजकुमारी र उषाको प्रेरणादायी यात्रा

विश्वकप फुटबलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img