समाजवादी जागरण अभियानले समाजवादको आधार तयार गर्न हैसला प्रदान गरेको छ: नेता चौधरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता तथा पुर्व शहरी बिकास मन्त्री मेटमणी चौधरीले पार्टीले चलाएको समाजवादी जागरण अभियानले जनतामा समाजवाद प्रती मृगतृष्णा भएको बताउनु भएको छ । उहाले समाजवाद जागरण अभियानले समाजवादको आधार तयार गर्न हैसला प्रदान गरेको समेत बताउनुभयो ।

आज सनिवार प्युठान-काठमाडौं सम्पर्क मञ्चद्वारा काठमाडौंमा आयोजित शुभकामना आधान प्रधान कार्यक्रममा बोल्दै नेता चैधरिले नेपालमा समाजवादी ब्याबस्था सम्भब रहेको बताउनु भयो । यसको लागि आज मुलुकमा रहेको आर्थिक क्रप्सन र भ्रस्टाचार नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो ।

जनताका आधारभूत आवश्यकता पूरा गर्न नेकपा एकीकृत समाजवादीको विचारधारा प्रमाणित भएको उहाँको भनाइ छ । उहाँले जनताका आवश्यकता पूरा भए मात्र समाजवाद आउने बताउँदै अब नेकपा एस त्यतातिर लागिरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

- Advertisement -spot_img
-Advertisement-spot_img