लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले विश्वासकाे मत पाउनुभएको छ । आज मङ्गलवार बसेकाे लुम्बिनी प्रदेश सभाकाे पहिलाे अधिवेशनकाे दशाैँ बैठकबाट मुख्यमन्त्री चाैधरीले विश्वासकाे मत पाउनुभएको हो ।

चाैधरीले आठ दलका र एक स्वतन्त्र गरी ५३ सांसदकाे मत पाउनुभएको छ भने २९ मत उहाँकाे विपक्षमा परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार जना सासंद भने तटस्थ रहेका थिए ।

गएकाे वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका चाैधरीले पाँच दिनपछि आज विश्वासकाे मत लिनुभएकाे हाे । चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका चार, जनमत, जसपा र लोसपाका तीन/तीन, जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र एक/एक सांसदसहित ५३ जनाको समर्थन छ । प्रदेशमा ८७ जना सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

संसद्मा रास्वपाका १८२ सांसद तर हिजो गणपूरक संख्या नै पुगेन

माग बढेसँगै अण्डाको समर्थन मूल्य पनि बढ्यो

अशोजसम्म सरकारले ४ खर्ब ऋण उठाउने

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

- Advertisement -spot_img
-Advertisement-spot_img