नेकपा (एकीकृत समाजबादी) अर्घाखाँचीको छैटौं जिल्ला कमिटी बैठक सम्पन्न

हृदय भुसाल अर्घाखाँची । नेकपा (एकीकृत समाजबादी) अर्घाखाँची जिल्ला कमिटीको छैटौं बैठक सन्धिखर्क पार्टी कार्यालयमा सम्पन्न भएको छ । बैठकका प्रमुख अथिती पार्टी पोलिटब्यरो सदस्य एबम लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सोम प्रसाद पान्डेले बिद्रोहले लोकतान्त्रिक गणतन्त्र र सबिधानको रक्षा गरेकोले बिद्रोहको पुष्टि भएको बताउनु भयो । पुर्ब मन्त्री पान्डेले पार्टी निर्माण सगै पार्टी नेता कार्यकर्तालाई उत्पादन र स्वरोजगारका कार्यक्रम जोडेर अगाडी बढ्नु पर्ने बताउनुभयो ।

नेकपा एमाले बाट अबको कम्युनिस्ट आन्दोलन अगाडी बढ्न नसक्ने भन्दै नेता पान्डेले समाजबादी मोर्चा बनायर अगाडी जाने बताउनु भयो बैठकका विशेष अथिती एबम पार्टी केन्द्रिय नेता पुर्ब मन्त्री मेटमणि चौधरीले नेपालि समाजले विकल्प खोजेको भन्दै त्यो विकल्प समाजबादी पार्टी बन्ने बताउनु भयो । अब नयाँ बिचार,नयाँ दृस्टिकोण र कार्यक्रम बनायर अगाडी बढ्नु पर्ने भन्दै बिकास र जनताका काम संघ जोडियर अगाडी बढ्नु पर्ने सासद चौधरीले बताउनु भयो ।

पार्टीको बैठकमा पालिका अध्यक्ष इन्चार्जले पालिका स्तरिय रिपोर्टिङ गरेका थिए । सितगगगा नगरकमिटी अध्यक्ष नारायण बेल्वासे, सन्धिखर्क नगरकमिटी अध्यक्ष बद्री भुसाल,भुमिकास्थान नगर इन्चार्ज झबिलाल भट्टराई, छ्त्रदेबगाउँ पालिका अध्यक्ष गोपाल पान्डे,पाणिनि गाउँ पालिका कमिटी अध्यक्ष डेम बहादुर नेपाली मालारानी गाउँपालिका कमिटी अध्यक्ष हरि बहादुर चौहान लगायतका नेता हरुले रिपोर्टिङ गरेको पार्टीले बताएको छ ।

बैठकमा पार्टी केन्द्रिय सदस्य अर्घाखाँची सहइन्चार्ज पिताम्बर सारु केन्द्रिय कमिटी प्रदेश कमिटी सदस्यहरुले सुभकामना मनतब्य राख्नु भएको थियो । बैठक पार्टी जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता उपाध्यक्ष सिद्धि प्रसाद भुसालको स्वागत मनतब्य सचिव युबराज पौडेलको संचालनमा बैठक सम्पन्न भएको समाजबादी प्रेस संगठनका लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसालले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

संसद्मा रास्वपाका १८२ सांसद तर हिजो गणपूरक संख्या नै पुगेन

माग बढेसँगै अण्डाको समर्थन मूल्य पनि बढ्यो

अशोजसम्म सरकारले ४ खर्ब ऋण उठाउने

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

- Advertisement -spot_img
-Advertisement-spot_img