शेयर बजार दोहोरो अङ्कले घट्यो, ९० करोड रुपैयाँको कारोबार

काठमाण्डाै – काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ५६ विन्दुमा झरेको छ ।

आज होटल र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज दुई सय ५४ वटा कम्पनीका २७ लाख ५० हजार कित्ता शेयर ८९ करोड ९५ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै शिवम् सिमेन्टको पाँच करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै आदर्श लघवित्तको शेयर छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै सुपरमाई हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशत र कालिञ्चोक दर्शन प्रालीको शेयर छ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै