१४ चैत्र २०८२, शनिबार
१४ चैत्र २०८२, शनिबार

अर्थतन्त्रमा सुधार ल्याउन स्थिर सरकारको पनि आवश्यक छ: केन्द्रीय सदस्य मियाँ

नवीन रसाइली अर्घाखाँची । देशमा यतिबेला आर्थिक संकट आइरहेको छ । देशको अर्थतन्त्र सुधार गर्नको लागि स्थिर सरकारको पनि आवश्यक रहेको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमशेर मियाले बताए । आईतवार सन्धिखर्कमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले देश यतिबेला आर्थिक संकटमा गुज्रिएको बताए ।

देशमा समय समयमा भएको सरकार परिवर्तनले पनि आर्थिक क्षेत्रमा ठुलो समस्या परेको जिकिर गरे । “देशमा भएको अस्थिर राजनीतिले अर्थतन्त्रमा ठुलो समस्या निम्ताएको छ, छिनछिनमा सरकार फेरिन्छ ।” उनलेे भने “एउटा मन्त्रीलाई कुनै कुराबारे जानकारी गराईन्छ, कार्यनयन भयो कि भन्दा सरकार नै परिवर्तन हुन्छ, देशको स्थिति यस्तो छ ।”

देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले सरकारलाई साथ दिने मियाले बताए । अर्घाखाँची जिल्लामा जन्मिएका मियाले जिल्लामा पनि रोजगार सृजना गर्न सबैले साथ दिए उद्योग कलकारखाना संचालन गर्ने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै