६ जेष्ठ २०८१, आइतवार
६ जेष्ठ २०८१, आइतवार

घनश्याम भूसाल एकीकृत समाजवादीको महासचिवमा मनोनित

Workplace

५ चैत, काठमाडौं । एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनित भएका छन् ।

आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले भूसाललाई महासचिव मनोनित गरेको हो । हालसम्म महासचिव रहेका बेदुराम भूसाललाई भने उपाध्यक्ष मनोनित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै