स्ववियु निर्वाचनलाई संसदवादी पार्टीले मिनी चुनावमा परिणत गरे: अध्यक्ष राई

अनिल नेपाली अर्घाखाँची । अनेरास्ववियु क्रान्तीकारीका केन्द्रीय अध्यक्ष मिलन राईले स्ववियु निर्वाचनलाई नेपालमा रहेका बर्तमान ससदवादी पार्टीका सगठनले मिनि चुनाबमा परिणत गरेर विधार्थीकाे हक अधिकार कुन्ठित गरेकाे बताएका छन् ।

नेपाल कम्युनिस्ट पाटि (बहुमत) निकट बिधार्थी सगठन अखिल क्रान्तीकारी लुम्बिनी प्रदेशद्वारा आज आयोजना गरिएको स्वबियु विशेष निर्वाचन कार्यक्रम लाई सम्वाेधन गदै अनेरास्ववियु क्रान्तीकारीका केन्द्रीय अध्यक्ष मिलन राईले यस्तो बताएका हुन्।अध्यक्ष राईले बिधार्थीकाे हकहित लागि निरन्तर रूपमा लाग्ने सगठन अनेरास्ववियु भएकाेले स्ववियु निर्वाचन आफ्नो सगठनले देशभरि जित्ने दावी गदै विधार्थीहरूलाई अधिकार सम्पन्न हरेक बेथितिका विरुद्ध गरेको अन्दोलनमा आफुहरू सदैब साथ दिएको बताउदै, नेपालमा रहेका ससदवादीले स्ववियु निर्वाचनलाई मिनि संसदकाे रूपमा परिणत गरेर शासन सत्ता आफ्नो हातमा पार्ने चेष्टा गरेर स्वतन्त्र विधार्थी युनियनलाई पार्टीको सगठनमा परिणत गरेकोे बताउदै अहिले स्ववियु निर्वाचन निष्पक्ष हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी बहुमतका प्रदेश ईन्चार्ज लाल बहादुर बिसी ले हरेक पाटीलाइ चलायमान गतिशिल बनाउनकाे लागि बिधार्थी सगठनकाे महत्त्वपूर्ण भुमिका रहेको बताउदै स्ववियु निर्वाचन जसरी पनि आफ्नो पक्षमा पार्नु पर्ने बताउदै स्ववियु निर्वाचनको लागि पार्टीले भरपुर सहयोग गर्ने बताए ।कार्यक्रम सगठनकी महासचिव रूपा बुढा मगर लगायतले प्रशिक्षणमुलक मन्तब्य राख्नु भएको थियोे।

कार्यक्रम अनेरास्ववियु लुम्बिनी प्रदेश ईन्चार्ज प्रेम बाेहाेरा ,सचिव ईन्दु वलीकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रदेशभरी रहेका जिल्लाका अध्यक्ष प्रतिनिधि क्याम्पस ईकाइ अध्यक्ष केन्द्रीय सदस्य लगायतको उपस्थिति रहेको थियोे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

नागरिक बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

- Advertisement -spot_img
-Advertisement-spot_img