एकीकृत समाजवादीकाे संसदीय दलकाे नेतामा माधव नेपाल

काठमाण्डाै – नेकपा एकीकृत समाजवादीकाे संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाल चयन हुनुभएको छ ।

आज साेमवार बसेको पार्टीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको महासचिव बेदुराम भुसालले जानकारी दिनुभयो । अध्यक्ष संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे र दलको सचेतकमा उप–महासचिव प्रकाश ज्वाला चयन हुनुभएको छ ।

अध्यक्ष नेपाल रौटहट–१ बाट, उपाध्यक्ष पाण्डे धादिङ २ र उपमहासचिव ज्वाला सल्यानबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

एकीकृत समाजवादीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १० सिट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै