२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

एमालेले ३४ जना समानुपातिक सांसदकाे टुङ्गाे लगायाे

Workplace

काठमाण्डाै – नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिकतर्फ पाएको ३४ सिटमा सांसद सिफारिस गरेको छ । आज सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरी नर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।

एमालेबाट समानुपातिकतर्फ सांसद बन्नेहरु यसप्रकार छन् :

आदिवासी पुरुष जनजातितर्फ
देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राई ।

आदिवासी महिला जनजातितर्फ
नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा

खस आर्य पुरुषतर्फ
रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाही

खस आर्य महिलातर्फ
मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनीता बराल

थारु तर्फ
आश्माकुमारी चौधरी, शान्ति चौधरी

दलित पुरुष तर्फ
ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा,

दलित महिला तर्फ
रुक्मणी राना बराइली र हर्कमाया विश्वकर्मा

मधेशी पुरुष तर्फ
गंगाप्रसाद यादव, अमृतलाल राजवंशी

मधेशी महिला तर्फ
विना देवी, अमृता अग्रहरि र प्रतीक्षा तिवारी मुखिया
मुस्लिम तर्फ
सराज अहमद खान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै