असहाय महिला, दिदिबहिनी र दुखी गरिवको हक अधिकारको रक्षा मेरो दायित्व: पुष्पा भुसाल

केशवराज ज्ञवाली अर्घाखाँची । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा अर्घाखाँचीमा लोकतान्त्रिक गठबन्धका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्बार पुष्पा भुसालले महिला, बालबालिका , गरिब तथा असहायको हक अधिकारको दायित्व गर्नु आफ्नो मुख्य उदेस्य रहेको बताएकी छन । महिलाहरुको एकल भत्ता भैसकेको अवस्थामा अब बिदुर भत्ताको पनि सुरुवात गर्नुपर्ने आबस्यकता पनि उनले औल्याएकि छन । खिल्जिमा आयोजित सभामा बोल्दै उनले यस्तो भनेकी हुन ।

देशमा ब्याप्त भ्रष्टाचार र बिकृतिको अन्त्य गर्दै संविधान रक्षा गर्न गठबन्धन गर्नुपरेको प्रष्ट पार्दै आएकी भुसालले अबका दिनमा अर्घाखाँचीले झुटा आश्वासन र प्रलोभनमा रुमलिनु नपर्ने प्रतिबद्धता जनाएकी छन ।

असुरकोट -खिल्जी-नुवाकोट-नुवाकोट सडकको स्तरोन्नती यस क्षेत्रको खानेपानी समस्या समाधानमा विशेष पहल गर्ने , सुबिधा सम्पन्न अस्पताल , दक्ष स्वास्थकर्मी , सुबिधा सम्पन्न बिधालय , दक्ष शिक्षक शिक्षिका हरुको ब्यबस्थापन गरि बालबालिकाको शैक्षिक भविश्य उज्ज्वल बनाउन विशेष भुमिका खेल्ने भुसालको भनाइ छ ।

अर्घाखाँचीमा टोपबहादुर रायमाझिले पन्ध्र बर्ष सम्म आतंक मच्चाएको आरोप लगाउदै पुष्पा भुसालले अब अर्घाखाँचीका जनताले बिकृती , बिसंगती र भ्रष्टाचारको आतंकबाट मुक्ती पाउन गठबन्धनका उम्मेद्बारलाई जिताउने बिश्वास ब्यक्त गरिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img