कृषि र पर्यटनलाई व्यवसायिक बनाएर अगाडि बढाउँछौंः उम्मेदवार के.सी

गोपाल प्रसाद भट्टराई अर्घाखाँची । अर्घाखाँचीमा बामलोकतान्त्रीक गठबन्धनको तर्फबाट प्रदेशसभा क का उम्मेदवार सागर के.सी.ले आफुहरुले निर्वाचन जितेपछि कृषि र पर्यटनलाई व्यबसायिक बनाएर अगाडि बढ्ने उदघोष गर्नुभएको छ । संयुक्त गठबन्धन अर्घाखाँचीको आयोजनामा छत्रदेव गाउँपालिकाको वडा नम्बर ६ का विभिन्न टोलमा भएको प्रचारप्रसार कार्यक्रममा मतदातासंग भोट माग्दै उहाँले यस्तो उदघोष गर्नुभएको हो ।

राजमो केन्द्रिय सदस्य समेत रहनुभएका उम्मेद्धार के.सी.ले जिल्लामा आर्थिक समृद्धिको आधार नै व्यवसायिक कृषि र पर्यटन भएको भन्दै दिगो विकासको निम्ति सास्कृतिक र कृषिलाई व्यवसायिक पर्यटनसंग जोड्ने गठबन्धनको योजना भएको सुनाउनुभएको छ । नेता के.सी.ले प्राप्त उपलब्धिको रक्षा,समावेशी अधिकार र आर्थिक समृद्धिको कार्यभार गठबन्धनको काँधमा रहेको दाबी गर्दै गठबन्धनले जित्नुको विकल्प नभएको जिकिर गर्नुभएको छ । कुनैपनि डर,धम्की र प्रलोभनमामा नपरी मत अधिकार प्रयोग गर्न आम मतदातालाई उहाँले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा कांग्रेस नेता तथा छत्रदेव गाउँपालिकाका निर्वतमान अध्यक्ष लेखनाथ पोख्रेलले विकासको नाममा आएको बजेट दुरुपयोग गरि मतदाता खरिद गर्ने विकृतिका बिरुद्ध जनता सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img