नेकपा (एमाले ) सन्धिखर्क नगर कमिटी नगर कार्यालय काे बिस्तारित बैठक सम्पन्न

हिम “लेकाली “, अर्घाखाँची ।

नेकपा एमाले सन्धिखर्क नगर कमिटी नगर कार्यालयकाे बिस्तारित बैठक मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएकाे छ ।

नगर अध्यक्ष श्री कृष्ण भुसालकाे अध्यक्षतामा सम्पन्न बैठकले बिभिन्न समसामयिक बिषयमा छलफल गरि निर्णय लिएकाे छ ।
बैठकले नेकपा (एमाले) काे यहि कार्तिक ६ गते सन्धिखर्क नगरपालिका १२ वाेटै वडामा हुने वडा अधिवेशन तथा कार्तिक ९ गते हुने पालिका स्तरिय अधिवेशन सम्पन्न गर्नका लागि ९ सदस्यीय सचिवालय काे गठन गरेकाे छ । श्रीकृष्ण भुसालकाे संयाेजकत्वमा गठित सचिवालयमा शिव अधिकारी,बिष्णु परियार ,कुशल भुसाल ,बल बहादुर रायमाझी ,लक्ष्मण पराजुली ,टाेपलाल खनाल ,देवी थापा भुसाल ,कमला भण्डारी ,सदस्य रहनु भएको छ ।

नगर सचिव शिव अधिकारीकाे सन्चालनमा सम्पन्न बैठकमा प्रमुख अतिथि नेकपा ( एमाले ) प्रदेश कमिटी सदस्य के.बि. भुसाल ले बैठकमा सम्बाेधन गर्दै सबै अधिवेशनहरू सर्बसम्मत रूपमा सम्पन्न हुने बताउनु भएको छ ।
उहाँले कमरेडहरूकाे याेग्यता क्षमता र कृयाशिलताकाे अाधारमा जिम्मेवारी प्रदान गरिने बताउँदै सबै वडा अधिवेशनहरू भव्य र सभ्य रूपमा सम्पन्न गर्न निर्देशन समेत दिनु भएको छ ।बैठकमा विशेष अतिथि नगर कमिटी ईन्चार्ज युवराज श्रेष्ठ ,नगर सह ईन्चार्ज राम बहादुर रायमाझी (क) एवं शंम्भु पाेख्रेल ले आफ्ना धारणाहरू राख्नु भएकाे थियाे ।

बैठकमा जिल्ला कमिटि सदस्य रामचन्द्र पाेख्रेल ,माेतिजङ्ग रायमाझी ,धुर्व अाचार्य ,नारायण अर्याल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
बैठकले वडा अधिबेशन सम्पन्न गर्नका लागि सन्धिखर्क नगर अन्तरगत जिल्ला कमिटीमा रहने कमरेडहरू लाई जिम्मेवारी समेत प्रदान गरिएकाे अधिबेशन सचिवालय सदस्य तथा नेकपा एमाले वडा नं १ अध्यक्ष लक्ष्मण पराजुलीले बताउनु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img