लेनदेनको आधारमा परमादेश आएको प्रमाणित भयो : कमल थापा

काठमाडौं ।

राप्रपा अध्यक्ष कमल थापाले मन्त्रिपरिषदमा निर्दलीय ब्यक्तिको सहभागिताले सर्वाेच्च अदालतबाट आएको परमादेश लेनदेनको आधारमा आएको तथ्यलाई प्रमाणित गरेको बताएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको सिफारिशमा उनकै जेठान गजेन्द्र हमाललाई मन्त्री नियुक्त गरेपछि थापाल यस्तो ठोकुवा गरेका हुन ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणाा राख्दै पूर्वउपप्रधानमन्त्री थापाले भनेका छन, ‘वर्तमान गठबन्धन मन्त्रिपरिषदमा एक ‘निर्दलीय’ व्यक्तिको सहभागिताले ‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भएको छ।’ उनले यो घटनाले न्यायपालिकाको विश्वसनीयतामा अपुरणीय क्षति पुगेको निश्कर्ष पनि सुनाएका छन ।’ न्यायपालिकाको विश्वसनीयतामा अपुरणीय क्षति भयो। कानुनी राज्यको अवधारणा र लोकतन्त्रको चिरहरण भएको छ। गठबन्धन नाङ्गो भएको छ।प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाउनु भयो,’ थापाले भने ।

वर्तमान गठबन्धन मन्त्रिपरिषदमा एक ‘निर्दलीयू व्यक्तिको सहभागिताले’ परमादेश लेनदेनको आधारमा भएको प्रमाणित भएको छ। न्यायपालिकाको विश्वसनीयतामा अपुरणीय क्षति भयो।कानुनी राज्यको अवधारणा र लोकतन्त्रको चिरहरण भएको छ। गठबन्धन नाङ्गो भएको छ। प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै