पाल्पाका कृषक धान भित्र्याउन व्यस्त

पाल्पा । पाल्पाका खेत तथा फाँटहरुमा धान पाकेर पहेँलपुर भएका छन् । धान खेती भएका अधिकांश स्थानमा धान पाकेर गह्रा तथा फाँटहरू पहेँलपुर बनेका हुन । गएको असार र साउनमा किसानले रोपेका धान यतिबेला पाकेर फाँटहरू पहेँलपुर बनेका छन् । जसको व्यवस्थापनका लागि कृषकहरु लागि परेका छन् । नेपालीहरुको महान पर्व बडादसैँ सकिए लगतै कृषकहरु पहेँलपुर भएको धान व्यवस्थापनमा लागेका हुन । कृषकहरु दशै सकिएपछि खेतमा पाकेको धान स्याहार गर्न खटेको कृषक कृष्णबहादुर रेग्मीले बताउनुभयो । उहाँले यस वर्ष दसैंको मुखमै धान पाकेर पहेँलै भइसकेको भएपनि पर्वका सयम धान काट्न नमिलेको कृषक रेग्मीको भनाइ छ ।

रोपाँइ भएका सबै खेतमा धान पाकेकोले दशैंको रौनक सकिएलगतै माडीफाँटमा धान काट्ने माचो सुरु भएको छ । जिल्लाको रामपुर फाँट, माडीफाँट, कचलफाँट, पूर्वखोला फाँट तथा अर्गली फाँटमा धान खेती हुनेगरेको छ । यस वर्ष धानमा विगतका वर्षमा जस्तो रोग लागेको छैन । अधिकांश स्थानमा धान खेतीमा रोग नलागेका कारण धान उत्पादन बढ्ने अनुमान गरिएको कृषि प्राविधिकहरुको रहेको छ । पाल्पामा आठ हजार ६ सय २० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img