अर्घाखाँचीकाे भुमिकास्थानमा सवारी दुर्घटना, चालककाे मृत्युु

बाबुराम रसाइली
२९ पाैष २०८२ भुमिकास्थान । अर्घाखाँची जिल्ला भुमिकास्थानमा नगरपालिका वडा नं. ३ ठुलाखर्कमा मंगलबार बेलुका करिब ७:१० बजे टिप्पर दुर्घटना भएकाे छ । उक्त गाडी भुमिकास्थान ३ ठुलाखर्क स्थित भित्री सडक खण्डमा दुर्घटना भएकाे हाे । लु २ ख ३३२८ नम्बरकाे टिप्पर गिट्टि लोड गरी ब्याक गर्ने क्रममा अचानक सडकबाट करिब ४०० मिटर तल खसेकाे हाे ।

दुर्घटनामा परी चालककाे शरिरका विभिन्न भागमा गहिराे चाेट लागी गम्भीर घाईते भई अर्घाखाँची जिल्ला अस्पतालमा उपचार भईरहेकाे अवस्थामा करिब ८:३५ मा मृत्युु भएकाे र मृतक गाडी चालक प्युठान जिल्ला बस्ने वर्ष ५८ को कुशल राना रहेकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ । दुर्घटनामा सवारी पुर्णरुपमा क्षति भएता पनि अन्य मानविय क्षति भने नभएकाे र घटनाकाे थप अनुसन्धान भईरहेकाे कार्यालयले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img