लुम्बिनी प्रदेशमा सञ्चार क्षेत्रको बजेट कटाैती हुदैन : मन्त्री पाण्डे

भालुवाङ । लुम्बिनी प्रदेश सरकारका आन्तरीक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेले लुम्बिनी प्रदेशमा सञ्चार क्षेत्रको बजेट कटाैती नहुने बताएका छन् ।

दिगो विकास तथा आर्थिक समृद्धिकाे यात्रामा सञ्चार क्षेत्र र पत्रकारिता क्षेत्रको प्रमुख भुमिका रहेको उल्लेख गर्दै पत्रकारीताको बिकासका लागि प्रतिबद्ध रहेको बताए ।

अर्घाखाँचीकाे शितगंगा नगरपालिका ८ भालुबांगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा सञ्चालन भएको अनलाइन मिडिया सम्पादन अभिबृद्धि प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

मन्त्री पाण्डेले पत्रकारीताको बिकासबिना अन्य क्षेत्रको बिकासको सँभव नभएको भन्दै पत्रकारीताको बिकासमा आफ्नो प्राथमीकता रहने बताए । आमजनतामुखी पत्रकारीता आजको आवश्यकता भएको भन्दै उनले जनताको सुख, दुःखसंग जोडीएर सत्य तथ्य सार्वजनीक गर्नसकेमात्र पत्रकारका बिश्वास बढ्ने बताए ।

उनले प्रदेश सरकारले बिनीयोजन गरेको बजेटलाई कार्यान्वयनमा लैजान छिटोभन्दा छिटो कार्यबिधि बनाउने प्रतिबद्धता समेत ब्यक्त गरे ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरुकाे सहभागीता रहेको तालिमको सहजीकरण सुफल काफ्ले र किरण काैशलले गरेका छन् । तालिमको उद्घाटन समारोह पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष बसन्त गिरीको अध्यक्षता, उपाध्यक्ष चुमा आचार्यकाे स्वागत मन्तब्य र महासचिव बिक्रम खड्काको सञ्चालनमा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img