अर्घा बिमानस्थलको काम गतिका साथ अगाडि बढ्छ राज्य मन्त्री ठकुरी

हृदय भुसाल अर्घाखाँची । अर्घा भगवती बिमानस्थल निर्माणको कामलाई सम्पन्न गर्न आबश्यक पर्ने केहि बजेट सुनिश्चित भैसकेको हुदा बिमानस्थालको काम गतिका साथ अगाडी बढ्ने पर्यटन, नागरिक उड्डयन राज्य मन्त्री सुशिला श्रीपालीले बताईन । जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा आयोजना गरिएको अन्तकृया तथा समन्वय बैठक बैठकलाई सम्बोधन गर्दै मन्त्री ठुकुरीले यस्तो बताईन ।

मन्त्री ठुकुरीले अर्घाखाँची जिल्लाको पर्यटन प्रबर्द्धन तथा बिकासका लागी विभिन्न योजना हरु बढाई अगाडी बढ्न लागेको भन्दै बिकास र समृद्धिको सबालमा जिल्लाका सबै सरोकारवाला एक हुनु पर्ने बताईन । मन्त्री ठकुरीले जिल्लालाई धार्मिक तथा पर्यटकिय करिडोरको रुपमा बिकास गरि पर्यटन क्षेत्रबाट स्वरोजगार तथा आर्थिक बिकासको योजना अगाडि बढाउने भन्दै तीन तहका सरकारको समन्वय तथा सहकार्य बाट नै बिकासको कामलाई गति दिनु पर्ने बताईन ।

बैठकमा जिल्लाका सबै कार्यालयको प्रगति प्रतिबेदन प्रस्तुतिकरण , रोयल्टी लगायतका विभिन्न बीसययमा छ्लफल गर्ने र बिकास निर्माणको एकीकृत योजना बनाउने गरि अगाडि बढ्न लागेको समन्वय प्रमुख जिबनारायण कोईरालाले बताए । बैठक जिल्ला समन्वय प्रमुख जिबन नारायण कोईरालाको अध्यक्षता पर्यटन,सस्कृती तथा नागरिक उड्डयन राजमन्त्री सुशीला श्रीपालीको प्रमुख आथित्यतामा बिनोद कुवरको संचालनमा सम्पन्न भएको थियो । उक्त बैठकमा लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आचार्य,रामजि प्रसाद,घिमिरे,प्रमुख जिल्ला अधिकारी मिना अर्याल अर्घाखाँची जिल्लाका सबै स्थानिय तहका प्रमुख उपप्रमुख,विभिन्न कार्यालयका कार्यालय प्रमुख, राजनीति दलका प्रमुख तथा प्रतिनिधि र कृयाशिल पत्रकार हरुको उपस्थितिमा बैठक सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
हृदय भुसाल
लेखकको बारेमा

हृदय भुसाल

भुसाल प्रेस लुम्बिनी डटकमका प्रधान सम्पादक हुन् ।

तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

माग र आवश्यकताको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन्छ : नगर प्रमुख श्रेष्ठ

अब सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य

- Advertisement -spot_img
-Advertisement-spot_img