लुम्बिनी : प्रदेश प्रमुख शेरचनद्वारा मे १ को शुभकामना  व्यक्त

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीविहरुमा शुभकामना व्यक्त गरेका छन् ।

श्रमिकहरूको हक अधिकार स्थापित भएको दिन मे १ को स्मरण गर्दै प्रदेश प्रमुख शेरचनले सम्पूर्ण श्रमजीविहरुमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यको लागि शुभकामना व्यक्त गरेका हुन्।

शेरचनले शुभकामना सन्देश जारी गर्दै भनेका छन्, “श्रम अधिकार सुनिश्चितताको लागि निरन्तर वैचारिक संघर्ष गरिरहनुस र सफलता प्राप्त गर्नुहोस भन्ने आफ्नो हक, हित, अधिकार र स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीहरुसँग भाइचारा, एकताको सुत्रमा बाँध्न यस दिवसले सहयोग पुग्ने अपेक्षा लिएको छु ।”

“श्रमिकलाई उच्च सम्मान गर्दै औपचारिक र अनौपचारिक सबै खाले श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बन्धित पक्षको ध्यान जानेछ भन्ने पनि बिश्वास लिएको छु ।” जारी सन्देशमा उल्लेख छ ।

आज पनि सामन्तवादका अवशेषहरुद्धारा शोषण र उत्पीडन कायमै रहेको भन्दै त्यसको उन्मुलन आजको आवश्यकता रहेको शेरचनको भनाइ छ । यस्तै श्रमिकमैत्री नियम कानुन निर्माण र कार्यान्वयन गर्न शेरचनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
हृदय भुसाल
लेखकको बारेमा

हृदय भुसाल

भुसाल प्रेस लुम्बिनी डटकमका प्रधान सम्पादक हुन् ।

तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img