जनताले अनुभुती गर्ने गरि विकास गर्छौ: उम्मेदवार भुसाल

हृदय भुसाल अर्घाखाँची । सत्ता गठबन्धन अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पा भुसालले जनताले अनुभुती हुने गरि बिकास गर्ने बताउनुभयो ।नि:बर्तमान उपसभामुख भुसालले अर्घाखाँची जिल्लालाई अबको ५ बर्षमा जनतामुखी देखिने गरि बिकास गर्दै सबैलाई उत्पादन कार्यमा समेत जोड्ने बताउनुभयो । मालारानी ३ खनदहमा साझा गठबन्धनको चुनावी कोण सभा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

शिक्षा,स्वास्थ,कृषि,पर्यटन तथा भौतिक पुर्बाधार क्षेत्रको समानुपातिक बिकास गर्दै युवा स्वरोजगारलाई केन्द्र भागमा राखेर काम गर्ने भुसालले बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै गठबन्धन प्रदेश सभा क का उम्मेदवार सागर केसी जनताको माग र आबश्यताको आधारमा बिकासको कार्य लाई तीब्र गतिका साथ गरिने भन्दै जनताको असल सेबकको रुममा काम गरि नमुना जिल्ला बनाउने बताउनु भयो l

कार्यक्रममा गठ्बन्धन दल का केन्द्र, प्रदेश र जिल्ला स्तरका नेता हरुको सम्बोधन तथा सभागिता रहेको गठबबन्धनको प्रचार बिभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img