सितगंगामा गठबन्धनका उम्मेदवार जिताउन निर्वाचन परिचालन कमिटी गठन

अर्घाखाँची । अर्घाखाँचीमा वाम लोकतान्त्रीक गठवन्धनका उम्मेद्वारहरूलाई विजयी गराउन विभिन्न मोर्चा बनायर चुनाव केन्द्रित अभियानलाई तिव्रता दिएको छ । बुधबार शितगंगा नगर स्तरिय वाम लोकतान्त्रीक गठवन्धनको चुनाव प्रचार प्रसार मुल समितिले पत्रकार सम्मेलन गरि आफ्ना निर्णय सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक विवेक गैरेले १४ वटै वडामा निर्वाचन परिचालन कमिटी गठन गरिएको जानकाी दिए । जसमा वडा नं.१ मा सन्त व. सारु, २ मा यादव आले, ३ मा सुमन्त पौडेल, ४ मा डिल बहादुर गुरुङ, ५ मा राम प्रसाद भुसाल, ६ मा गोविन्द पोख्रेल, ७ मा गिरि बैजाली, ८ मा लक्ष्मण सुनार, ९ मा चुमानसिंह परियार, १० मा ठग बहादुर पन्थी, ११ मा शोभाकान्त आले, १२ मा यमलाल अर्याल, १३ मा डुकलाल वि.सी., १४ मा धन व . पुन, संयोजक रहेको निर्वाचन परिचालन समिति गठन गरिएको बताए ।

साथै नगर भित्रका सबै वाडमा चुनाव प्रचार प्रसारलाई तिव्र रुपमा संचालन गर्नका मोहन पन्थीको नेतृत्वमा वाम गठवन्धन दलका नगरस्तरिय कमिटीका पदाधीकारी र सदस्य तथा वडा स्तरिय पदाधीकारी तथा सदस्य सबै टोल कमिटी पराधीकारी तथा सदस्यहरु सबै नगर र वार्ड स्तरका जनवर्गिय संगठन का पदाधिकारी तथा सबै सदस्यहरू रहने गरी २२७५ जना रहेको नगरस्तरिय प्रचार प्रसार कमिरी गठन गरियको मोहन पन्थीले बताए ।

चुनावलाई तिव्र रुपमा प्रचार प्रसारको लागि सावित्रा वेल्वासेको संयोजकत्वमा ११ सदस्य महिला संजाल र विक्रम आचार्य संयोजक रहेको ५ सदस्सिय सुचना तथा संचार समिती साथै शितगंगा भीत्रका सबै वार्डलाई समेट्ने गरि सुर्य प्रसाद अधिकारी संयोजक रहेको चुनाव सचिवालय समिति बनायको समितिका सदस्य मणि अधिकारीले बताए ।

कार्यक्रम विवेक गैरेको अध्यक्षता, मोहन पन्थीको स्वागत र विक्रम आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img