युवा संघ नेपालको दोस्रो पुर्ण बैठक तथा विस्तारित भेला सम्पन्न

अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी)ं निकट युवा संघ नेपाल अर्घाखाँचीको दोस्रो पुर्ण बैठक तथा विस्तारित भेला सम्पन्न भएको छ । सनिवार सन्धिखर्कको होटल मालारानीमा बैठक सम्पन्न भएको थियो ।

बैठकलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज पिताम्बर भुसाललले युवा संघको भुमिका महत्वपुर्ण रहेको बताए । भुसालले सबैको आशा र भरोसाको पार्टी नेकपा एकीकृत समाजवादी रहेको बताउदै युवाहरुको सक्रिय सहभागिता रहेको बताए । उनले युवाहरु चुनावमा पार्टीलाई भोट जम्मा गर्न मात्र नभएर अब देश निमार्णमा समेत युवाको महत्वपुर्ण भुमिका रहने बताए ।

यस्तै बैठकमा नेकपा एकीकृत समाजवादी जिल्ला अध्यक्ष राम बहादुर चौहान, सचिव युवराज पौडेल, युवा संघ नेपाल केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज बाबुराम बेल्वासे, नेकपा एस जिल्ला कमिटी सह–सचिव हृदय भुसाल, पुष्पा भाट, कृष्ण भुसाल लगायतले मन्तव्य राखेका थिए । बैठकमा युवा संघ नेपालका केन्द्रिय सदस्यहरु, जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।


बैठक युवा सघ नेपाल जिल्ला अध्यक्ष पुष्कर पौडेलको अध्यक्षता, दुर्गा पराजुलीको स्वागत मन्तव्य र नविन घ.मको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै