अनेमसंघ (समाजवादी) नवलपरासीको आयोजनामा राजनैतिक प्रशिक्षण सम्पन्न

हृदय भुसाल बुटवल । अखिल नेपाल महिला संघ (समाजबादी) नवलपरासीको आयोजनामा एक दिबसिय जिल्ला स्तरिय राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्रमुख अथिती एबम अनेमसंघ (समाजबादी) केन्द्रिय सदस्य पम्फा अर्यालले राजनैनिक परिवर्तनमा महिलाले खेलेको भुमिका अतुलनीय भएको भन्दै बिकास र समृद्धिको कार्यक्रममा पनि महिलाहरुको नेतृत्वदायी भुमिका हुनुपर्ने बताईन ।

कार्यक्रममा नेकपा (एस)लुम्बिनी प्रदेश कमिटी सचिव राजु गुरुङ,केन्द्रिय सदस्य तथा नवलपरासी इन्चार्ज बृहस्पति अधिकारी, युवा संघ नेपाल केन्द्रिय कमिटी उपमहासचिब सरिता श्रीरिस, नवलपरासी पार्टी जिल्ला कमिटी अध्यक्ष,यज्ञ खनाल,पार्टी केन्द्रिय निर्वाचन आयोग सदस्य टक खनाल,उमा पराजुली, मेनुका मल्ल लगायतले प्रशिक्षणमुलक मनतब्य राख्नुभएको अनेमसंघ (समाजबादी) जिल्ला अध्यक्ष लक्ष्मी भुसालले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा विश्व महिला र नेपाली आन्दोलन, नेपाली राजनीतिमा महिला सहभागीता,संविधानमा महिला अधिकार को स्थिती,बर्तमान निर्वाचनमा महिला सहभागीता लगायतका महत्त्वपूर्ण विषयमा प्रशिक्षण संचालन गरेको आयोजकले जनाएको छ । कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष लक्ष्मी भुसाल, स्वागत सीता पराजुली र संचालन सुशील देबकोटाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img