गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने रामकुमारी झाँक्रीकाे घोषणा

काठमाण्डाै – नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री एवम् प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत झाँक्रीले गुल्मी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने बताउनुभएको हो । उहाँले लख्नुभएको छ, ‘गुल्मी क्षेत्र नम्बर २ मा एमालेको विरासत तोडेर देखाउँछु ।’

गुल्मी क्षेत्र नम्बर २ मा एमालेका सचिव गोकर्ण विष्टले उम्मेदवारी दिने तयारी गर्नुभएको छ । विष्ट यसअघि चार पटकसम्म गुल्मी–२ बाटै उम्मेदवार बनेकोमा २०६४ सालबाहेक तीन पटक विजयी हुनुभएको छ ।

गएको वैशाखमा सम्पन्न पालिका चुनावमा भने गुल्मी–२ मा नेकपा एमाले कमजोर देखिएको छ । गोकर्ण विष्टकै पालिका इस्मा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यस्तै झाँक्रीको पालिका मदाने गाउँपालिकामा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img