अनेरास्ववियू (क्रान्तिकारी) अर्घाखाँचीले साउन ३१ गते शैक्षिक हड्ताल गर्ने

अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (बहुमत ) निकट अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीले साउन ३१ गते अर्घाखाँची जिल्लामा शैक्षिक हड्तालको धोषणा गरेको छ । सदरमुकाम सन्धिखर्कको शान्तिबगैचामा आयोजना गरेको कोणसभालाई सम्वोधन गदै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष पदम नेपालीले जिल्लामा शैक्षिक क्षेत्रमा विकृति बढ्दै गएकोर सरोकारवाला निकायले कुनै जिम्मेबारी भुमिका निर्वाह नगरेको शैक्षिक माफिया र दलालको चक्रव्युबाट बचाई शिक्षालाई निशुल्क बनाउन र सविधानले प्रदान गरेको निशुल्क शिक्षाको अधिकार प्रदान गर्नको लागि आम शैक्षिक हड्तालको आयोजना गरेको बताउदै यि मुद्धा आफ्ना नभएर हजारौ विधार्थीको मुद्धा भएकोले यसमा हजारौँ विधार्थीको साथ सहयोग रहने बताएका थिए ।

कोणसभाको पुर्व सन्ध्यामा आज सदरमुकाम सन्धिखर्कका विभिन्न चोक चोक गल्ली गल्लीमा विधार्थीहरु नारा जुलुस सहित परिक्रम गरि शान्तिबगैचामा आएर कोणसभा परिणत भएको थियो कोणसभाको सञ्चालन विधार्थी नेता सुनिल नेपालीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै