फिर्ता भएको नागरिता विधेयकलाई एमालेले स्वाागत र विरोध केही पनि गरेको छैनः उपाध्यक्ष नेम्वाङ

अर्घाखाँची । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएको विषयलाई एमालेले स्वागत र विरोध केही पनि नगरेको नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले बताएका छन् । सोमबार अर्घाखाँचीमा प्रेस चौतारी नेपाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । नेम्वाङले संविधानले दिएको अधिकार राष्ट्रपतिले प्रयोग गरेको बताउदै त्यसमा एमालेले कुनै टिप्पणी गरिरहनु पर्ने आवश्यक नभएको बताए ।

उनले आगामी निर्वाचनमा नेकपा एमाले एक्लै अगाडी बढ्ने तयारी गरिरहेको बताउदै चुनाव पछी एमालेको सरकार बन्ने दाबी समेत गरेका थिए । गएको स्थानिय तहको निर्वाचनमा पार्टीभित्रको आन्तरिक समस्याले सोचेअनुरुप परिणाम आउन नसकेको भन्दै नेम्वाङले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा आफुहरु भित्र भएका कमिकमजोरीलाई सच्चाएर अगाडि बढ्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img