सितगंगा नगरपालिकाले गरेको निर्णय प्रति अनेरास्ववियू (क्रान्तिकारी) को ध्यानाकर्षण

अनिल नेपाली अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिति अर्घाखाँचीले जिल्लाकाे शितगंगा नगरपालिकाको पछिल्लो निर्णय र पिडित शिक्षक कर्मचारीको जनगुनासो नगरपालिमा कार्यरत कर्मचारि, स्रोतब्यक्ति र मुख्यगरी शिक्षा क्षेत्रमा महत्वपुर्ण योग्दानपुयाउँदै आउनु भएका शिक्षक कमंचारी भएको निणंय प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला अध्यक्ष पदम नेपालीले शुक्रबार एक प्रेस बिज्ञप्ती जारि गदै आफुलाई सर्वमान्य अधिकार सम्पन्न मालिक ठान्ने जनप्रतिनिधिको निणर्य प्रति आफ्नो सगठनकाे गम्भिर ध्यानाकर्षण भएको नेपालीले जनाए ।

एकातिर दलाल संसदिय व्यवस्थाका मतियारहरुले तिव्रगतिमा ठुला ठूला राष्ट्रघात र जनघात गर्दै एकपछी अर्को जनताको विश्वासबाट बाहिरिदैछन भने स्थानिय सरकारको नेतृत्व गरिरहेका दल र त्यसका हिस्सेदारहरुले दलिय सिन्डिकेटको झझल्लो दिने गरि राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरूको मनोबल गिराउने, हतोसाहित बनाउने र आफुप्रती आस्था राख्न वाध्य बनाउने प्रकारको कार्य निन्दनिय छ। यस कारण नगरपालिका लाई उक्त निर्णय सच्चाउन अनुरोध गदै जनविपरीत गरेका निणंय नगर पालिकाले २४ घण्टा भित्र निर्णय फिर्ता गर्न अनुरोध समेत गरेको छ अन्यथा शिक्षक कर्मचारीहरुको पक्षामा कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने र आन्दोलन बाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुने प्रेस बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै