कांग्रेस अर्घाखाँचीको दोस्रो पुर्ण बैठक सम्पन्न

बिष्णु खनाल, अर्घाखाँची । नेपाली काङ्ग्रेस अर्घाखाँचीको दोस्रो पुर्ण बैठक वि.पि. स्मृती भवन सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले विभिन्न महत्वपूर्ण निर्णय समेत गरेको छ ।

्बैठकमा सरकारले आगामी बैशाख ३० गते घोषणा गरेको स्थानीय चुनावलाई लक्षित गरि बृहत् छलफल भएको काङ्ग्रेस जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिनुभयो । पार्टी पदाधिकारी, जिल्ला सदस्य, प्रदेश क र ख का सभापती, ६ वटै पालिका सभापती, विभिन्न भातृ संगठनका प्रमुख, शुभेच्छुक संस्थाका प्रमुख लगायतको सहभागितमा महत्वपूर्ण बैठक सम्पन्न भएको हो ।

बैठकमा जिल्ला सदस्यहरु, प्रदेस सभापति पालिका सभापति, काङ्ग्रेस महिला नेतृ तथा पाणिनि उपाध्यक्ष लक्ष्मि गौतम समेतको उपस्थिति रहेको थियोे । बैठकमा जिल्ला सदस्यहरुले महत्त्वपूर्ण भनाई राखेका थिए भने प्रदेस र पालिका सभापतिहरुले पालिकाको रिपोर्टिङ गरेको काङ्ग्रेस जिल्ला सदस्य सुर्य भुसालले जानकारी दिनुभयो ।

सभापती केशव श्रेष्ठको सभापतित्व र सचिव कृष्ण प्रसाद खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img