डाक्टर थापाको निधन प्रति नेकपा एस अर्घाखाँची द्धारा शोक वक्तव्य जारी

१७ माघ, हृदय भुसाल अर्घाखाँची । नेकपा (एकिकृत समाजवादी) केन्द्रिय निर्वाचन आयोगका सदस्य, तथा दोस्रो संविधान सभाका सदस्य बिकासप्रेमी, लोकप्रिय एबं बौद्धिक डा. दुमानसिंह थापाको उपचारको क्रममा काठमाण्डौं स्थित ह्याम्स अस्पतालमा ६२ बर्षको उमेरमा हिजो आइतबार भएको अकल्पनिय ,असामयिक र दुःखद निधनको नेकपा एकिकृत समाजवादी अर्घाखाँचीले शोक प्रस्ताब पारित गरेको छ ।

पार्टिले सोक बतmब्य जारी गर्दैे बतmब्यमा भनेको छ,‘पीडादायी यो क्षणमा दिवंगत कमरेड डा.दुमानसिंह थापा प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्र्दै शोकाकुल परिवार तथा आफन्तजनहरुमा गहिरो समबेदना व्यक्त गर्दछौं; ।

साथै समाजवादी पार्टीको जिल्ला पदाधिकारीको वैठक पार्टी कार्यालयमा असस्मिक रुपमा बसी बैंठकले डा. थापाको निधनमा जिल्ला पार्टी कार्यालय र मातहत पार्टी कार्यालयका पार्टी झण्डाहरु तिन दिन सम्म आधा झुकाउने, पार्टीका सम्पूर्ण औपचारिक कार्यक्रमहरु तिन दिन सम्म स्थगन गर्ने समेत निर्णय गरेको जिल्ला पार्टी अध्यक्ष राम बहादुर चौहानले जारी गरेको शोक बतmब्यमा उल्लेख गरिएको छ । ।

साथै डा. थापाको सातौं दिनको पुण्य तिथिमा यहि मिति २०७८ साल माघ २२ गते शनिवार दिउसो ठिक १ः०० बजे जिल्ला पार्टी कार्यालयको सभाहलमा शोक सभाको आयोजना गर्ने र शोक पुस्तिका समेत राख्ने निर्णय भएको पार्टी जिल्ला कमिटी उपाध्यक्ष सिद्धि प्रसाद भुसालले जानकारी दिनुभएको छ ।

२०७० सालको दोस्रो संबिधान सभाको निर्वाचनमा अर्घाखाँची जिल्लाको क्षेत्र न २ बाट निर्वाचित पुर्व सासंद थापा जिल्लाको बिकासप्रेमी नेताको रुपमा जिल्लाको लोकप्रिय नेताको रुपमा आफनो छबी बनाएका थिए । डाक्टर थापा केही समयदेखी किड्नीको समस्याका कारण उपचार गरिरहनु भएको थियो । उहाँको अकल्पनिय दुःखद निधनले सिँगो जिल्ला नै स्तब्ध भएको छ ।

शाेक वक्तव्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज मधेशबाहेक सबै प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

रिब्दीकोट गाउँपालिका भित्रका विद्यालयहरुका विद्यार्थीहरुको मुटु स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

वैदेशिक रोजगार व्यवसायी सङ्घको आन्दोलन फिर्ता

पेट्रोलियम पदार्थको मूल्य यथावत

काठमाण्डौमा आज ७ केन्द्रबाट ग्यास वितरण हुँदै

- Advertisement -spot_img
-Advertisement-spot_img