नेकपा (एकीकृत समाजबादी) निकट युवा संघको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न

अर्घाखाँची ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी ) निकट युवा संघ नेपाल भुनपा १० धन्चौरको आयोजनामा संचालित खुल्ला भलिबल प्रतियोगिता ३ दिन सम्म संचालन भैई मगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । जिल्लाभर बाट १७ टिम प्रतियोगी सहभागी भएको खेल भब्य र ऐतिहासिक भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा रास्टिय युवा संघ नेपालको टिम प्रथम,सुबर्णखाल टिम द्वितीय र सितापुर टिम तेस्रो स्थान हासिल गरेको आयोजक नवीन घमले जानकारी दिए ।

प्रतियोगितामा प्रथमलाई नगद २० हजार मेडल र प्रमाणपत्र र द्वितीयलाई नगर १५ हजार मेडल र प्रमाण पत्र तेस्रो लाई नगद १० हजार मेडल र प्रमाण पत्र वितरण गरिएको कार्यक्रम सयोजक इन्द्र घमले बताए । कार्यक्रम उत्कृष्ट सटर,उत्कृष्ट खेलाडी हरुलाई समेत पुरस्कृत गर्नुका साथै विभिन्न हिसाबले खेलकुदलाई सहयोग गर्ने हरुलाई लाई संमान गरिएको लोकेस बुढाले जानकारी दिए । कार्यक्रम निकै प्रभावकारी,सफल भएको र कार्यक्रममा संगठन तथा पार्टीका नेताहरु तथा दर्शनहरुको समेत उत्साहजनक उपस्थिति भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

- Advertisement -spot_img
-Advertisement-spot_img