सत्तसिनो

निम्बतरु

सत्तासिन सत्तासिनो
गद्दीमा आसिन गद्दार
तिम्रै चंचलासिरी तिम्रै शिरोभर
जय हो ।

देश कहिले स्वर्ग भयो कहिले स्वर्गीय भयो
देश कहिले नर्क थिएन कहिले नारकीय भएन

म त निराश मान्छे
न पलायन भएँ
न अराजक न विद्रोही
तिम्रै जयजयकार गरिरहें

जमीनमा बस्ने जमीनदार
दरबारको दलानमा बस्ने दलाल
मञ्चमा बस्ने मसान
बेन्चमा बस्ने बेकार
भूईँमा आसिन भुस्याहा
सुनओ हेरओ
म निराश छैन
म यहीँ छु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

- Advertisement -spot_img
-Advertisement-spot_img