पाखाभरि जून(कविता)

पाखाभरि जून


निम्ब तरु
 
आकाशतिर उडिरहेछन् मान्छेरु अधिकांश
पखेटाको नाम मध्ये एउटो पैसा रहेछ
एउटो महत्वाकांक्षा रहेछ  

आकाशमा पानीसरा जस्ता ताराहरु देखेर
आकाशमा उत्तेजक छातीजस्तै उल्काहरु देखेर
मान्छेहरु फुत्त-फुत्त उड्न थाले
लालायित जन्य पिण्डहरु देखेर
काल्पनिक सौन्दर्यको गाला देखेर
मान्छेहरु निस्कदैछन् घरबाट
बसाईँसराईको झोलीतुम्बा बोकेर
कर्जाको बोक्चो बोकेर
 
अब पाखाभरिको जून कस्ले स्याहार्ने
कस्ले सम्हाल्ने
पाखाभरि जून आँखाभरि मरुभूमि 
युध्दमा हिँडेका सिपाहीले झैं
एक-एक जोर कफन 
एक-एक जोर मृत्यु बोकेर
उड्न सत्तिएका छन् 
सालनाल खसाल्दै ।  

पिठ्युँमा बोकेर झाँटेकीराले झैं बैरागका खपटा
अर्को खप्पर भिरेर निराशाका
अर्को सपनाजस्तो बस्तु
अर्को रहरजस्तो शंकास्पद रहर
अर्को सम्झनाजस्तो सम्झना परेलामा बोकेर ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img