भुकम्पले अर्घाखाँचीको शितगंगामा पनि घर चर्किदा वस्न नमिल्ने भए 

विक्रम आचार्य शितगंगा

बझाङ केन्द्रबिन्दु असौज १६ गते मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गए पछि शितगंगामा भुकम्पको धक्का महसुस गरिएको थियो ।बझाङ र आसपासको क्षेत्रमा क्षतिको बिबरण संकलन भइरहेको छ ।लगातारको झरीले शितगंगा नगरपालिकामा प्रभाबित पारिरहेको बेला शितगंगा २ सितापुरमा केही घरहरु भुकम्पको धक्का पछि चर्कीएका वस्न नमिल्ने भयकाछन ।

भूकम्पको अर्घाखाँची कपिलबस्तु लगायतको स्थामा महसुस भएको थियो । घर चर्किीको जानकारी पछि शितगंगा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेल उप प्रमुख गिता भाट,वडा अध्यक्ष राम बहादुर गोर्खा क्षेत्री तथा इप्रका ठाडाको इन्चार्ज ऋषिराम घर्ति सहित प्रहरी टोलीले अनुगमन समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img