८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

एल्मुनाइ अफ न्यू होराइजनको अमात्यकाे नेतृत्व

Workplace

बुटवल, ६ असोज- एल्मुनाइ अफ न्यू होराइजनकाको शुक्रबार एक कार्यक्रमको बिच पद हस्तारण भएको छ । निःबर्तमान अध्यक्ष निरज लाकौलले नवनिर्वाचित अध्यक्ष उमेश अमात्य लाई पद हस्तारण गरेका हुन । निःवर्तामान अध्यक्ष लाकौलले आफ्नो कार्यकालमा सामाजीक कार्यमा सहयोग गर्ने सदस्यलाइ मायाको चिनो प्रदान गरेका थिए । अधिवेशनले उमेश अमात्यको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा विकास श्रेष्ठ,सचिव रितेश ज्ञवालीको, कोषाध्यक्ष कमल देवकोटा चयन भएका छन् । त्यसै गरी सदस्ययहरूमा रोमन शाह, प्रबिना खनाल, महेश घिमिरे ,दीक्षा सुवेदी, प्रवेशराज गैरै ,कुशल आचार्य, सोनु अर्याल रहेका छन् ।

कार्यक्रममा न्यू होराइजनका विद्यालयका उप – प्राचार्य बालकृष्ण भण्डारीले नवनिर्वाचित अध्यक्ष लगाएत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिदै सगंठन अझ मजबुत गरेर लौजानु पर्ने र यस्तै सामाजीक कार्यमा निरन्तरता दिनुपर्ने बताए ।

एल्मुनाइ अफ न्यू होराइजनका स्थापक अध्यक्ष तथा न्यू होराइजन विद्यालयका उप–प्राचार्य राजीव श्रेष्ठ, एल्मुनाइ अफ न्यू होराइजनका निवर्तमान अध्यक्ष निरज लाकौल एल्मुनाइ अफ न्यू होराइजनका, पूर्बअध्यक्ष तथा निर्वाचन अधिकृत नारायण थापा लगायतको बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै