समाजवादी प्रेस संगठन अर्घाखाँचीको प्रथम बैठक सम्पन्न

अर्घाखाँची । समाजवादी प्रेस संगठन नेपाल अर्घाखाँचीको प्रथम जिल्ला समिति बैठक सम्पन्न भएको छ । आइतबार सन्धिखर्कमा भएको जिल्ला समिति बैठकमा उपस्थित सदस्यहरुले संगठनको गतिविधिको बारेमा रिपोर्टिङ सँगै आगामी दिनमा सिर्जनात्मक काम गर्दै सशक्त रुपमा अघि बढ्ने निर्णय गरिएको समाजवादी प्रेस संगठन अर्घाखाँचीले जनाएको छ ।

बैठकले आगामी जेठ २६ र २७ गते काठमाडौंमा हुन लागेको केन्द्रीय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट समेत गरेको छ । जिल्लाको प्रतिनिधित्व गर्दै अर्घाखाँचीबाट ५ जना प्रतिनिधिको सहभागीता रहने संगठनले जनाएको छ ।

यस्तै अर्घाखाँचीमा समाजवादी प्रेस संगठन क्रियाशील रहेको संगठनका लुम्बिनी प्रदेश अध्यक्ष तथा बैठकका प्रमुख अतिथि हृदय भुसालले बताए । भुसालले संगठनले अहिले प्रदेशका १२ वटै जिल्लामा प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको बताए ।

बैठकमा समाजवादी प्रेस संगठनका प्रदेश सदस्य तथा जिल्ला इन्चार्ज अशोक चौहानले समाजवादी प्रेस संगठन आवाज बिहीनको आवाज बन्ने बताए ।

बैठक समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष सागर परियारको अध्यक्षता र सचिव नवीन विकको संचालनमा सम्पन्न भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

नागरिक बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

- Advertisement -spot_img
-Advertisement-spot_img