अत्याधिक गर्मीका कारण सैनामैनाका विद्यालय बन्द हुने

रिता सुनार, रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाले नगर भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला केही दिन यता लगातार गर्मी बढेपछि नगरपालिकाले विद्यालय बन्द गर्न लागेको हो ।

नगरपालिकाले जेठ २२ गते सोमबारदेखि २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ । बढ्दो गर्मीले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भन्दै विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरी विद्यालय बन्द गर्न लागेको नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमराज अर्यालले जानकारी दिए । उनका अनुसार गर्मी यसरी नै बढ्दै गए बिदा थप गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

नागरिक बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

- Advertisement -spot_img
-Advertisement-spot_img