ढुंगाना प्रतिष्ठान नेपाल अर्घाखाँचीको अध्यक्षमा लिलामणी ढुंगाना

अर्घाखाँची । ढुंगाना प्रतिष्ठान नेपाल अर्घाखाँचीको अध्यक्षमा लिलामणी ढुंगाना चयन भएका छन् । सनिवार भएको प्रथम जिल्ला अधिवेशनबाट लिलामणी ढुंगानाको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा देवेन्द्र ढुंगाना, सचिवमा विष्णु ढुंगाना, कोषाध्यक्षमा कमला ढुंगाना, सदस्यहरुमा चुरामणी ढुंगाना, तुलषी ढुंगाना, गीता ढुंगाना, रामप्रसाद ढुंगाना र अमृत ढुंगाना रहेका छन् । अधिवेशनले सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिको संयोजकमा नेत्र प्रसाद ढुंगाना रहेका छन् भने सदस्यहरुमा दामोदर ढुंगाना, शिवलाल ढुंगाना, जीवनारायण ढुंगाना रहेका छन् । कार्यक्रममा ढुंगाना प्रतिष्ठान नेपालको भित्तेपात्रो समेत विमोचन गरिएको थियो ।

अधिवेशनको उद्घाटन शत्रमा बोल्दै ढुंगाना प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश अध्यक्ष बसन्तराज ढुंगानाले ढुंगाना बन्धुहरु एकजुट हुन आवश्यक रहेको बताए । उनले परम्परा, सस्कृति, रितिरिवाज पछिल्लो समय हराउन गइरहेको बताउँदै त्यसको जर्गेना गर्न लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रममा ढुंगाना प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष सरस्वती ढुंगाना, रुपन्देही प्रतिनिधि चोलाकान्त ढुंगाना, नवलपरासी प्रतिनिधि अम्बिका ढुंगाना लगायतको मन्तव्य राखेका थिए । कार्यक्रम जेष्ठ नागरिक शिवलाल ढुंगानाको अध्यक्षता र विष्णु ढुंगानाको संचालनमा सम्पन्न भएको थियाो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img